छोडेर जान्छु भन्नेलाइ के गर्न सकिन्छ र दुनियाँ धेरै राम्रो छ म भन्दा यो जुनि यस्तै बनेर जन्म लिए अर्को जन्म सबैको प्यारी भएर जन्म लिने छु ।
skk
@skkc52सबैको प्यारो बन्ने मन छ । आउनुहोस एउटा असल साथी बनेर जानुहोस
🔎 Détails (profil + refresh) ouvrir
हासेर हिड्ने रहर त मलाइ पनि कहा नभाको हो र माया हासोलाइ बन्दकी राखेर किस्ता किस्ता आसुले बुझाउदै बाच्नु परेको छ । #connect_today🇳🇵 #viralgirl
दुनियाँको प्यारो हुनु छैन तिम्रै प्यारो हुन पाउ दुनियाँमा डुल्ने आखा तिमिलाइ मात्र हेर्न पाउ।#viralgirl #connect_today🇳🇵 मात्र तिमि
Turn 1 Long Video into 10 Viral Shorts
Upload one YouTube video and auto-generate multiple TikToks, Reels, and Shorts in minutes.
Reply to @sujanthapa530 thank you so much #viralgirl #connect_today🇳🇵
Turn 1 Long Video into 10 Viral Shorts
Upload one YouTube video and auto-generate multiple TikToks, Reels, and Shorts in minutes.
म भन्दा प्यारो मेरो आखा लाग्यो रे उस्लाइ के गर्नु त भगवानले यस्तै बनाइदिए कसैलाइ म मन पर्दैन कसैलाइ आनि बानी #connect_today🇳🇵 #viralgirl
धेरै सग भेट् हुन्छ तर कोहि मान्छे यति प्यारो लाग्छ कि चाहेर पनि तोडन सकिदैन ।#connect_today🇳🇵 #viralgirl
नमरुन्जेल दुनियाँ चाहिन्छ मरे पछि एक्लै जानु पर्छ कति अजिबको छ माया पनि #viralgirl #connect_today🇳🇵
रुन त मन थिएन नि कमलो दिल छ । अलि ठुलो स्वर भयो भने पनि गारो हुन्छ । माया यति धेरै नसताउनु है आसु नै झर्ने गरि #connect_today🇳🇵 #viralgirl
#viralgirl #connect_today🇳🇵
यसरी निदाउनु छ नि जहा कुनै कुराको बन्धन नहुने गरि आफ्नालाइ पनि पछुतो होस देख भेट्न् नपाउदा जहा खोजेर नपाउदा बोलिले मात्र चर्चा गरुन #connect_today🇳🇵
टाउको दुख्दा त सिटामोल औसधि छ नि साथी मन दुख्दा चै के नि को छ र बुझ्ने यहा जस्ले बुझिदिन्थ्यो उस्ले सन्सार छोडेर गै हाल्यो । miss you all time maa
यो साल सङ्गै छैनौ अर्को साल सङ्गै लगाउन पाउ कहिले दुख कष्टले नसताओस मेरो प्यारो मुटुहरुलाइ मिस यु दादा र भाइहरु #connect_today🇳🇵 #viralgirl
Sans description
शरीरमा प्रान रहुन्न्जेल कसैले वास्ता गर्दैन मरे पछि कात्रो हटाइ हटाइ हेर्छन कदर गर्नु छ भने जीउँदै हुदा गर मरे पछिको कदर के काम #connect_today🇳🇵
तिमि बिना केहि पनि चाहिदैन माया #viralgirl #connect_today🇳🇵 कति मिठो गित
- Je compte uniquement les vidéos ≥ 60 secondes (tu m’as dit que <60s = pas pris en compte).
- Calcul sur les 30 derniers jours (dans la limite des 35 dernières vidéos qu’on a dans le JSON).
- RPM estimé : 0.78€/1k vues (range 0.55–1.01) basé sur ER + save rate + durée moyenne.
- Résultat: 0€ sur 30j (range 0€–0€), pour 0 vues éligibles et 0 vidéos ≥60s.
- Emoji + note /10 = performance globale de la vidéo (views + ER + saves).
- ER = (Likes + Commentaires + Partages) / Vues • Save rate = Sauvegardes / Vues.
- Badges “Au-dessus / En dessous” = comparaison directe à la moyenne de TON compte.
Clipping is the fastest way to repurpose content: one long video becomes multiple short viral formats. Example: 1 YouTube video -> 10 Shorts/TikToks.
- 1 long video -> multiple Shorts/TikToks
- Auto subtitles synced to every clip
- Vertical exports optimized for watch time