म रोएको हेर्न चाहानेहरुको अगाडि मलाई सधै हसाई राखदिनु है भगवान 🙏#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
miss u maya ..
@aabhagi14सधै हास्ने मान्छे को आँखाभित्र लुकेको पीडा कहिलै कसैले पनि देखदैनन 😭😭
🔎 Détails (profil + refresh) ouvrir
छाया र माया पनि उस्तै हो☹️घाम बिना छाया हराउने😩पैसा बिना माया हराउने 😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
Texte → vidéo TikTok IA
Tu écris le prompt, on génère la vidéo.
समय ले उमेर र भाग्यले खुशी लुटे पछि बोल्न पनि मन न लाग्ने रहेछ कसैसँग पनि 😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
Sous-titres IA en 1 clic
Vidéo importée → version prête à poster.
कुनै दिन फुर्सद मिल्यो भने एकान्तमा सोच्नु है " समयको दुई पल र माया बाहेक आखिर के नै मागेको थिए र मैले तिमीसँग माया😭😭😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
निकै प्यारो लाग्छ ती यादहरु जसलाई सम्झदा आँसु खस्ने गर्छ 😭तर त्यसको कुनै अस्तित्व छैन्😭😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
सबैले भन्छन, आफूसंग जे छ त्यसैमा खुसी हुन सिक्नुपर्छ भनेर। अनि केही नभएको म 'खै' केमा खुसी हुने😢#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵
मेरो पनि बुझिदिने मान्छे कोही भइदिएको भए सायद मेरा आँखाबाट आँसु खस्ने थिएन होला😭😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
सुन पाए पछि गुन बिर्सने यो दुनियाँमा मुटुको बदलामा आँसु दिने चलन रहेछ्😭😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
एक पटक मेरो अघि आएर तिमि सन्चै छौ भनेर सोधिदेउन् ,कसम कोठा भरि छरिएका औषधिहरू फालिदिन्छु.कसम माया🥺❤️🩹#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
जब म पीडामा हुन्छु तब मलाई बोल्नु भन्दा रुन मन लाग्छ,किनकि मलाई मेरो पीडा मान्छे र शब्दले भन्दा बढि आँसुले बुझ्छ 😭😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
उसलाई प्रेमको अर्थ मैले सिकाए तर आज उस्ले अरु कसैलाई प्रेम गरेर मलाई देखाउदै छ😭😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
त्याग्नुलाई प्रेम भनिन्छ रे, अनि उसलाई अरुको भएको हेर्न सक्नु पनि रे 👁️🗨️तर आफू अरुको हुन नसक्नु लाई चै के भनिन्छ. साथि?🥺💔#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
बाटो भुलेको भएपो फर्किन्थेउ तिमि त अरु कसैको माया मा भुलेछउ अनि काहा बाट फर्किन्थेउ त माया 😭😭#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵
time pass को लागि खोलेको TikTko आज दु:ख पोख्ने स्थान बनेको छ😢😢#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵 #tiktoknepal
मेरो लास जलि रहदा अरु मलामिले जस्तै तिमिले पनि बिचैमा छोडेर नजानु ल मलाई तिम्रो साथ मेरो अन्त्तिम चिता सम्म पनि चाहिएको छ साना 😢#💔💔💔💔tiktoknepal🇳🇵🇳🇵🇳🇵
- Je compte uniquement les vidéos ≥ 60 secondes (tu m’as dit que <60s = pas pris en compte).
- Calcul sur les 30 derniers jours (dans la limite des 35 dernières vidéos qu’on a dans le JSON).
- RPM estimé : 0.99€/1k vues (range 0.69–1.29) basé sur ER + save rate + durée moyenne.
- Résultat: 0€ sur 30j (range 0€–0€), pour 0 vues éligibles et 0 vidéos ≥60s.
- Emoji + note /10 = performance globale de la vidéo (views + ER + saves).
- ER = (Likes + Commentaires + Partages) / Vues • Save rate = Sauvegardes / Vues.
- Badges “Au-dessus / En dessous” = comparaison directe à la moyenne de TON compte.
Importe ta vidéo, et Vexub génère une vidéo sous-titrée prête pour TikTok, Reels ou Shorts. Pas de montage, pas de prise de tête.
- Reconnaissance vocale IA → texte propre
- Sous-titres syncro automatiquement sur la vidéo
- Format vertical optimisé pour les vues