तिमीले छोडेर गएको पनि आज थाहा नै नपाई ७ दिन भइसकेछ बाबा 😭 ७ दिनअघि तिमीलाई धेरै पीडा थियो, आज त सन्चो भएर खुला आकाशमुनि बसेर हामी सबैलाई हेरिरहेको जस्तो लाग्छ 🤍 सपना मै आएर “भोक लाग्यो, केही खानेकुरा देऊ” भन्यौ… त्यो सुन्नासाथ पुराना दिनहरू सबै आँखा अगाडि आए 😢 पहिला पनि यस्तै भन्थीएउ, तर त्यसबेला डक्टरले बाहिरको खाना नदिनु भनेको थियो, मनले चाहेर पनि दिन सकेको थिइनँ 💔 आज ती सबै सम्झनाले झन् मन दुखाउँछ… तिमी बिना बाँच्न सिक्नु निकै गाह्रो भइरहेको छ बाबा 😭 अब तिमी यो संसारमा रहेनौ, तिम्रो स्थान स्वर्गमा छ र त्यही खुशी साथ बस हस्🌸 अब तिमी यो संसारको दुःख, पीडा र वेदनाबाट टाढा छौ 🤍 यो जुनी यस्तै भयो… म पनि मेरो मन सम्हाल्न दिनहुँ धेरै प्रयास गरिरहेको छु 💔🕊️ @LifeofArju<3
BKV
@barsankovaiHo Ho Hajur le sochekai Barsan ho aarko Barsan hoena. 😊✌️
🧠 Comment lire (ER, Save rate, Revenu) ouvrir
Save rate = Sauvegardes / Vues
Revenu estimé = basé sur les vues des vidéos ≥ 60s publiées sur les 30 derniers jours (parmi les 35 dernières vidéos disponibles).
RPM est une estimation (qualité + engagement) : 0.66€/1k (range 0.46–0.85).
Texte → vidéo TikTok IA
Tu écris le prompt, on génère la vidéo.
@LifeofArju<3 मेरो बाबा… मेरो पुकु… मेरो मुटु 😭💔 आज मलाई संसारमै एक्लो बनाएर छोडेर गयौ है तिमी। मलाई कहिल्यै छोड्दिनँ, हामी कहिल्यै अलग हुँदैनौँ भन्थ्यौ नि बाबा… त्यो सबै कुरा आज बिर्सेर तिमी चुपचाप गयौ। 😢 तिमीलाई निको बनाउने धेरै कोसिस गरें बाबा। धेरै अस्पताल लगेँ, धेरै ठाउँ धाएँ। सुरुबाट अन्तिम क्षणसम्म तिम्रो साथ एकपटक पनि छोडिनँ। तिमी दुख्दा म रोएँ, तिमी कमजोर हुँदा म बलियो बन्न खोजेँ। अन्तिम साससम्म तिम्रो हात समाएर बसेँ। तर पनि बाबा… म तिमीलाई निको बनाउन सकिनँ। 😭💔 मेरो पेट कति दुखेको छ बाबा, कहिले सन्चो हुन्छ होला, कहिले फेरि पहिले जस्तो हाँस्न सकिन्छ होला भनेर तिमी नै चिन्ता गरेर सोधिरहन्थ्यौ। आज बल्ल तिमी गहिरो निद्रामा गयौ, तर यो निद्रा यस्तो भयो कि अब कहिल्यै आँखा खोल्ने छैनौ, कहिल्यै मलाई “बाबा” भनेर बोलाउने छैनौ। 😭💔 मेरो बाबा, तिमी बिना यो संसार एकदमै सुनसान भयो। तिमी बिना सास फेर्न पनि गाह्रो भएको छ। तिमी जहाँ भए पनि शान्तिसँग बस्नु है बाबा। 🤍🕊️ तिम्रो दुख, तिम्रो पीडा अब सकियो होला। यो जुनी त यस्तै भयो सायद… तर अर्को जुनीमा फेरि तिमीलाई खोजेर भेट्नेछु। फेरि हामी सँगै हुनेछौँ, फेरि कसैले हामीलाई अलग गर्न सक्ने छैन। 🤍 अलविदा मेरो बाबा… 😭 सपनामा आएर मसँग कुरा गर्नू है, मलाई सम्झाइदिनू है, म अझै तिम्रो बाबा नै हुँ भनेर । 🌙💔
Beautiful day wih my beautiful lady @LifeofArju<3 ❤️❤️❤️
Long distance relationship reunited @MOMO🥟 ❤️
Travel with me to China 🇨🇳
@Arju🧚♀️😘 Thank you ❤️
@Arju🧚♀️ ❤️
Sous-titres IA en 1 clic
Vidéo importée → version prête à poster.
- Je compte uniquement les vidéos ≥ 60 secondes (tu m’as dit que <60s = pas pris en compte).
- Calcul sur les 30 derniers jours (dans la limite des 35 dernières vidéos qu’on a dans le JSON).
- RPM estimé : 0.66€/1k vues (range 0.46–0.85) basé sur ER + save rate + durée moyenne.
- Résultat: 0€ sur 30j (range 0€–0€), pour 0 vues éligibles et 0 vidéos ≥60s.
- Emoji + note /10 = performance globale de la vidéo (views + ER + saves).
- ER = (Likes + Commentaires + Partages) / Vues • Save rate = Sauvegardes / Vues.
- Badges “Au-dessus / En dessous” = comparaison directe à la moyenne de TON compte.
Importe ta vidéo, et Vexub génère une vidéo sous-titrée prête pour TikTok, Reels ou Shorts. Pas de montage, pas de prise de tête.
- Reconnaissance vocale IA → texte propre
- Sous-titres syncro automatiquement sur la vidéo
- Format vertical optimisé pour les vues